Aadarsh-Daily

ठगी आरोपमा सिद्धार्थ प्राविका प्रधानाध्यापक साह पक्राउ ।

ad-4p

बहुदरमाई पर्सा । रकम हिनामिना गर्ने सिद्धार्थ प्राविका प्रधानाध्यापक पक्राउ परेका छन् । बहुदरमाई नगरपालिका – ५ बलीरामपुरका सिद्धार्थ प्राविका प्रधानाध्यापक एवं सहकारीका पूर्व सदस्य समेत रहेका धर्मराज साहलाई जिल्ला प्रहरी कार्यालय पर्साले सोमबार पक्राउ गरेको हो ।

content ad p2
content left

स्रोतका अनुसार जनमुखी बचत तथा ऋण सहकारी संस्थाका सदस्य रहेका बेला प्रधानध्यापक साहले रकम हिनामिना गरी ठगी गरेका थिए । बहुदरमाइ नगरपालिकामा रहेको सहकारीको प्रधानाध्यापक साहले सेयर रकम, बचत रकम हिनामिना गरेका उजुरी परेको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी डिएसपी कुमार विक्रम थापाले बताए ।

जाहेरी परेपछि प्रधानाध्यापक साहलाई प्रहरीले सोमबार सिद्धार्थ प्राविबाटै पक्राउ गरेको हो । रकम ठगी आरोपमा पक्राऊ परेका प्रधानध्यापक साहलाई जिल्ला अदालत पर्साबाट म्याद थप गराई थप अनुसन्धान प्रक्रिया अगाडि बढाइने उनले जानकारी

सम्बन्धित खबर

७ हजार ७०० प्रतिनिधिसहित कांग्रेसको १५औँ महाधिवेशन खुलामञ्चमा सुरु

Aadarsh Daily

भोटेकोशी बाढीपीडित परिवारलाई वीरगन्ज युवा समाजको राहत

Aadarsh Daily

नेशनल मेडिकल कलेजमाथिको आरोपमा निजी मेडिकल कलेज एसोसिएसनको ध्यानाकर्षण

Aadarsh Daily