Aadarsh-Daily

सशस्त्र प्रहरीलाई स्वास्थ्यमा विशेष छुट दिन प्रभु अस्पतालसँग सम्झौता

ad-4p
content left
content ad p2

राष्ट्रसेवक बहालवाला सशस्त्र प्रहरी कर्मचारी, भूतपूर्व सशस्त्र प्रहरी कर्मचारी र निजहरुका आश्रीत परिवारजन तथा अमर सशस्त्र प्रहरी कर्मचारीहरुका आश्रित परिवारलाई विभिन्न उपचार सेवामा १५ देखि २० प्रतिशत सम्मको छुट सुविधा उपलब्ध गराउने सम्झौता भएको हो ।

सम्झौता पत्रमा सशस्त्र प्रहरी उपरीक्षक किसन कर्माचार्य र प्रभु अस्पतालका प्रबन्ध निर्देशक डा. मनोज गुप्ताले हस्ताक्षर गरेका छन् ।

त्यसैगरि सशस्त्र प्रहरी बल पर्सा र वीरगञ्ज महानगरपालिका वडा नम्बर ८ लिङ्क रोड स्थित एभरेष्ट दन्त सेवा केन्द्र प्रा.लि. बीच मधेस प्रदेशमा कार्यरत सशस्त्र प्रहरी राष्ट्रसेवक कर्मचारीहरुलाई  ओपिडी लगाएत फार्मेसीमा ३५ प्रतिसत सम्म छुट सुबिधा उपलब्ध गराउने सम्झौता भएको छ ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily