Aadarsh-Daily

पर्साको छिपहरमाईमा अस्लील भिडियो बनाएको आरोपमा एक जना पक्राउ

ad-4p

पर्सा । रामनिवास पटेल । पर्साको छिपहरमाई गाउँपालिकामा अस्लील भिडियो बनाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरको छ । पक्राउ पर्नेमा छिपहरमाई गाउँपालिका वडा नं.५ निवासी सज्जाद अहमद रहेका छन् ।

content ad p2
content left

स्थानीयहरुले अहमदले गाउाँपलिका क्षेत्र भित्रका सयौको संख्यामा स्कुल पढ़ने बालिका देखि गाउँका महिलाहरुको अश्लील भिडियो बनाएको भन्दै प्रहरीलाई जिम्मा लगाएका हन् ।

प्रहरीले उनको साथबाट एक थान मोबाइल र २ थान पेनड्राइव बरामद गरेको छ । बैदेशिक रोजगारमा रहेका अहम्मद नेपाल फर्किएपछि यस्तो गतिविधिमा लागेको स्थानयिहरुको आरोप छ । दोषीलाई कानुन अनुसार कारबाही गर्नु पर्ने भन्दै स्थानीय युवाहरुले टायर बालेर प्रर्दशन गर्नुका साथै बजार बन्द गराएका छन् ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily