Aadarsh-Daily

खर्च हैन बचत गर्ने बानि नबसाले सम्म हाम्रो समाज अगाडी बढन सक्दैन- नेता शिव पटेल

ad-4p
content left

नेकपा एमाले केन्द्रीय सल्लाहकार समिति का सदस्य शिव पटेल ले हाम्रो समाज मा पैसा बचत गर्नु को साटो खर्च गर्ने सन्स्कार दिन्हु बढदै गैरहेको ले यस परम्परा लाइ रोकि खर्च हैन बचत गर्ने बानि नबसाले सम्म हाम्रो समाज अगाडि नबढने बताउनु भएको छ्।
“ GLOBAL MONEY WEEK “ को अवसर मा साधना लघुबित बितिय सन्स्था लि• को शाखा कार्यालय – बहुदरमाई नगरपालिका -३ नगरदाहा ले आज बिन्दबाशिनि माइ मन्दिर को सभाहल मा आयोजना गरेको “ जनप्रतिनिधि लक्षीत बितिय साक्षरता कार्यक्रम “ लाइ सम्बोधन गर्दै नेता पटेल ले लघुबित सन्स्था ले गाउ मा बिना धितो समुह तथा गोलिया को अधारमा गरेको ऋण लगानि बाट अधिक्तम सोझा साझा गरिब निमुखा ले राम्रो फाइदा लिएको चर्चा गर्दै ऋण सदुपयोग भन्दा दुरुपयोग गर्ने ले घाटा ब्योह्र्नु परेको बताउनु भयो।
महिला जनप्रतिनिधि सर्सवति देवि को अध्यक्षता मा आयोजित सो साक्षरता कार्यक्रम मा साधना लघुबित बितिय सन्स्था का सिताराम पनडीत, बिशाल कुमार यादव, अस्थानिय बिजय कुमार बिन्द्बाशिनि माता मन्दिर का पुजारि पुरुशोतम उपाध्या लगयत ले आआफ्नो मन्तब्य ब्यक्त गरेका थिए।

content ad p2

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily