Aadarsh-Daily

मुर्ली १२ का वडा अध्यक्ष सुरेश गुप्ता द्वारा सामूहिक इफ्तारको आयोजन

ad-4p
content left

मुर्ली १२ का वडा अध्यक्ष सुरेश गुप्ता द्वारा सामूहिक इफ्तारको आयोजना ।बिरगंज / बिरगंज वार्ड १२ को वाडा अध्यक्ष सुरेश गुप्ता ले आपसी भाइचारा अभिवृद्धि हुन कोलागी इफ्तारी को आयोजना गर्नु भएको छ। इस्लाम धर्मावलम्बीको पवित्र महिना रमदानको उपल्कछ मा मुर्लीका वडाअध्यक्ष सुरेश गुप्ताले बिहीबार साँझ राेजामा उपवास बसेका करिब १२ सय मुस्लिम धर्मावलम्बीलाई सामुहिक इफ्तारी को आयोजना गराएका छन्।

content ad p2

वाडा अध्यक्ष ले ‘आपसी सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न मुस्लिमहरूको मुख्य पर्व रमजानको उपलक्ष्यमा आयोजना गरेको बताए।
वाडा अध्यक्षले इफ्तारमा सहभागी भइदिनुहुन सम्पूर्ण वडा १२ का मुस्लिम समुदायलाई आग्रह गरेका थिए ।

 

सम्बन्धित खबर

७ हजार ७०० प्रतिनिधिसहित कांग्रेसको १५औँ महाधिवेशन खुलामञ्चमा सुरु

Aadarsh Daily

भोटेकोशी बाढीपीडित परिवारलाई वीरगन्ज युवा समाजको राहत

Aadarsh Daily

नेशनल मेडिकल कलेजमाथिको आरोपमा निजी मेडिकल कलेज एसोसिएसनको ध्यानाकर्षण

Aadarsh Daily