Aadarsh-Daily

टी-२० विश्वकप क्रिकेट: आज भारतले आयरल्याण्डसंग खेल्दै

ad-4p

वीरगन्ज । वेस्ट इन्डिज र अमेरिकामा जारी आइसीसी टी–२० विश्वकप क्रिकेटमा भारतले आज बुधबार आफ्नो पहिलो खेल आयरल्याण्डसंग खेल्दैछ ।

content ad p2
content left

समूह ए मा रहेको भारत र आयरल्याण्डबिचको खेल अमेरिकाकाे न्युयोर्कको नासाउ काउन्टी क्रिकेट स्टेडियममा नेपाली समय अनुसार राति सवा ८ बजेदेखि सुरु हुनेछ ।

भारत र आयरल्याण्डबिचको तथ्याङ्क हेर्दा यी दुई टोलीबीच अहिलेसम्म ७ खेल भएकाेमा भारतले सात वटै खेल जितेको छ ।

सम्बन्धित खबर

नेशनल मेडिकल कलेजमाथिको आरोपमा निजी मेडिकल कलेज एसोसिएसनको ध्यानाकर्षण

Aadarsh Daily

पचरौतामा केराउ बरामद , परिमाणबारे फरक–फरक दाबी

Aadarsh Daily

सदन नबसे पनि मधेश प्रदेश सांसदलाई मासिक लाखौँ तलबभत्ता

Aadarsh Daily