Aadarsh-Daily

संघीय संसद् भवनपरिसरमा नेपाल प्रहरीका एकजना जवानले आफैँलाई गोली प्रहार गरेर आत्महत्या

ad-4p

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनपरिसरमा नेपाल प्रहरीका एकजना जवानले आफैँलाई गोली प्रहार गरेर आत्महत्या गरेका छन् । संसद् भवनमा ड्युटीमा खटिएका प्रहरी जवान अजित गोलेले आफैँलाई गोली प्रहार गरेर आत्महत्या गरेकाे प्रहरीले जनाएकाे छ ।

content ad p2
content left

उनकाे शव आज बिहान ८ बजे शौचालयमा गोली लागेको अवस्थामा फेला परेको काठमाडौं प्रहरी प्रमुख वसन्त रजौरेले बताए । प्रहरी जवान गोलेले आफ्नो साथमा रहेको राइफलबाट निधारमा गोली प्रहार गरेको रजौरेले बताए ।

नेपाल प्रहरीको हेडक्वार्टरबाट खटाइएको स्पेसल टाक्स फोर्समा कार्यरत उनी ०७८ मा भर्ना भएका थिए । घटनाबारे विस्तृत अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily