Aadarsh-Daily

शंकल्प लोकसेवा तयारी केन्द्र र मधेस लोक सेवा तयारी केन्द्रमा आगलागी लाखौंको क्षति

ad-4p

वीरगञ्ज । वीरगञ्जमा बुधबार राती करीब १२ बजे, विद्युत सटसर्किट भएर शंकल्प लोकसेवा तयारी केन्द्र र मधेस लोक सेवा तयारी केन्द्रमा आगलागी भएको समाचार आएको छ ।

content ad p2

वीरगञ्जको महानगरपालिका वडा नम्बर ८ मा रहेको मधेश लोकसेवा तयारी केन्द्रमा १३ लाख बराबरको सामानहरु जलेर नष्ट भएको खबर प्रकाशित गर्दछ। त्यस्तै, शंकल्प लोकसेवा तयारी केन्द्रमा पनि लाखौंको क्षति भएको छ।

content left

आगलगीको कारणका रुपमा शंकल्प लोकसेवा तयारी केन्द्रबाट सल्किएको आगोको झिल्कोले छेउमा रहेको मधेस लोकसेवा तयारी केन्द्रमा समेत फैलिएको थियो। यसको परिणामस्वरूप लाखौंको सामान जलेर नष्ट भएको छ। संचालक निखिल पासवानले उक्त केन्द्रमा १३ लाख बराबरको सामानहरुको जलन भएको बताएका छन्।

अहिले सबै लोकसेवाको कक्षा स्थगित भएको छ र अन्य सूचनाका लागि अपेक्षा गरिएको छ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily