Aadarsh-Daily

राैतहटमा बहिनीको हत्या आरोपमा दाजु पक्राउ

ad-4p

रौतहट । राैतहटमा बहिनीको हत्या गरेको अभियोगमा दाजु पक्राउ परेका छन ।

content ad p2
content left

आइतवार बिहान रौतहटको परोहा नगरपालिका वडा न. ८ नरकटिया टोल बस्ने बर्ष २२ का दिपेन्द्र कुमार रामले आफ्नै बहिनी बर्ष २० की तेतरी कुमारी रामलाई घरायसी विवादको कारण आवेशमा आई बाँसको मुङग्रोले टाउँकोमा प्रहार गर्दा तेतरी कुमारी राम गम्भिर घाईते भएको र बिरगंज स्थित नारायणी अस्पतालमा पठाईएकोमा उपचारको क्रममा मृत्यु भएको छ ।

पक्राउ परेका दिपेन्द्र कुमार रामलाई ज्यान सम्बन्धि कसुर (कर्तव्य ज्यान) मुद्दामा रौतहट जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान भईरहेको डिएसपी एलिजा गिरीले जानकारी दिएकी छिन ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily