Aadarsh-Daily

सिद्धार्थ बैंक वीरगञ्जको भवनमा भिषण आगलागी

ad-4p
content left

वीरगञ्ज । वीरगञ्जको आदर्शनगरस्थित सिद्धार्थ बैंकको भवनमा भिषण आगलागी भएको छ । आगोलाई अहिले वीरगञ्ज महानगरपालिकासँगै नेपाल प्रहरीको बारुण यन्त्र तथा नेपाल प्रहरी, सशस्त्र प्रहरी एवम् स्थानीयको सहयोगमा नियन्त्रणमा लिने प्रयास भइरहेको छ । आगो के कारणले लागेको हो भन्ने यकिन अहिले भइसकेको छैन । विस्तृत विवरण केही बेरमा ।

content ad p2

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily