Aadarsh-Daily

नेपाल राष्ट्र बैंकमा विभिन्न पदहरुमा रोजगारीको अवसर

ad-4p

वीरगञ्ज । नेपाल राष्ट्र बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । राष्ट्र बैंकले सहायक निर्देशक, सहायक र सहायक (सूचना प्रविधि) का लागि कुल ५२ जना कर्मचारी माग गरेको हो ।

content ad p2
content left

इच्छुक तथा योग्यता पुगेका आवेदकहरुले भदौ २० गतेसम्म आवेदन दिन सक्नेछन् । दोब्बर दस्तुर तिरेर भदौ २७ गतेसम्म आवेदन दिन सक्ने सकिने जनाएको छ ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily