Aadarsh-Daily

एमाले बैठकमा केन्द्रीय सदस्यहरूले बोल्ने क्रम सकियो, ओलीले थाले समापन सम्बोधन

ad-4p

काठमाडौं । नेकपा एमालेको केन्द्रीय समिति बैठकमा सदस्यहरूले बोल्ने क्रम सकिएको छ । आइतबारबाट सुरु भएको बैठकमा सदस्यहरूले धारणा राख्ने क्रम सकिएको हो ।

content ad p2
content left

लगत्तै अध्यक्ष केपी शर्मा ओलीले बैठकको समापन सम्बोधन थालेका छन् ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित बैठकमा अध्यक्ष ओलीले अहिले सम्बोधन गरिरहेको उनको सचिवालयले जनाएको छ ।

बैठकमा केन्द्रीय सदस्यहरूलाई बोल्नका लागि तीन तीन मिनेटको समय दिइएको थियो ।

सम्बन्धित खबर

सन्तानको दीर्घायुको कामनासहित जितिया पर्व मनाइँदै

Aadarsh Daily

ज्यान मुद्दामा जालिम मियाँका छोरा जाफिर पक्राउ

Aadarsh Daily

सर्पदंशपछि प्रादेशिक अस्पतालबाट रेफर गरिएका युवकको मृत्यु

Aadarsh Daily