Aadarsh-Daily

वीरगंजभित्रका सम्पूर्ण विद्यालयमा पुन जाडो बिदा

ad-4p

गत पुष १५ गतेदेखि निरन्तर बढिरहेको चिसोका कारण वीरगंज महानगरपालिकाले फेरी दुईदिन बिद्यालयमा जाडो बिदा दिईएको छ ।

content ad p2
content left

आज महानगरको शिक्षा महासहाखाले आफ्नो आधिकारिक फेसबुकमा सुचना प्रकाशन गर्दै माघ दुई गतेदेखि चार गतेसम्म सामुदायिक र संस्थागत बिद्यालयमा जाडो बिदाको घोषणा गरेको छ ।

यसअघि वीरगंज महानगरले चिसो बढेपछि पुस २४ गते देखि २६ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको थियो ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily