Aadarsh-Daily

शेयर बजारमा आज उच्च कारोबार

ad-4p

साताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजारमा अंकल अंकको गिरावट आएको छ। नेप्से परिसूचक ७.३३ अंकले घटेर २५८८.६२ को विन्दुमा झरेको हो । घटेको बजारमा ८८ कम्पनीको शेयरभाउ बढेको छ भने १५२ कम्पनीको घटेको छ। आज ३ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

content ad p2
content left

नेप्से उपसमूहमा रहेका ५ समूह बढेका छन् ७ समूह घटेका छन्। व्यापार समूह सर्वाधिक २.०३ प्रतिशतले बढ्दा वित्त समूह सर्वाधिक ५.१९ प्रतिशतले घटेको छ। आज बजारमा करिब ६ अर्ब रुपैयाँको कारोबार भएको छ। सर्वाधिक कारोबार सिन्धु विकास बैंकको भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

सिन्धु विकास बैंकः २८ करोड ५७ लाख रुपैयाँ
एनआरएन इन्फ्रास्ट्रक्चरः २१ करोड १८ लाख रुपैयाँ
सानिमा मिडिल तमोरः १४ करोड ४२ लाख रुपैयाँ
जानकी फाइनान्सः १३ करोड ३३ लाख रुपैयाँ
नेपाल फाइनान्सः १३ करोड २५ लाख रुपैयाँ
पोखरा फाइनान्सः ११ करोड ३० लाख रुपैयाँ
खानीखोला हाइड्रोपावरः ९ करोड ६१ लाख रुपैयाँ
सुपर मादी हाइड्रोपावरः ९ करोड ३७ लाख रुपैयाँ
मन्दाकिनी हाइड्रोपावरः ९ करोड ३७ लाख रुपैयाँ
पिपुल्स हाइड्रोपावरः ८ करोड ७८ लाख रुपैयाँ

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily