Aadarsh-Daily

पर्साका दुई जना स्रोत खुलाउन नसकेको रकमसहति बारामा पक्राउ

ad-4p

पर्साको सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर १ बस्ने ३२ बर्षीय अनिल पटवारी थारु र वीरगंज महानगरपालिका वडा नम्बर १५ बस्ने ३१ बर्षीय ओमप्रकाश यादव स्रोत खुलाउन नसकेको रुपैयाँसहित बारामा पक्राउ परेका छन ।

content ad p2
content left

बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ मा रोकी राखिएको मधेश प्रदेश ०३-००१ च ८०७३ नम्बरको पिकअप गाडीलाई नियन्त्रणमा प्रहरीले खानतलासी गर्दा १० लाख रुपयाँ फेला परेको बाराका प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले बताउनुभयो ।

रुपैयाँसहित पक्राउ परेका थारु र यादवले स्रोत खुलाउन नसकेकोले उनीहरुलाई पक्राउ गरिएको प्रहरी प्रवक्ता समेत रहनुभएको सापकोटाले बताउनुभएको हो । उनीहरुलाई आवश्यक अनुसन्धान तथा थप कारवाहीको लागी प्रहरीको हिरासतमा राखिएको प्रहरी नायव उपरीक्षक सापकोटाले बताउनुभयो ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily