Aadarsh-Daily

सुन चाँदिको भाउ आज कति ? 

ad-4p
content left

सुनको भाउ आज तोलामा एक सय रुपैयाँले घटेकाे छ । सुन आज तोलामा एक सय रुपैयाँले घटेर एक लाख ६० हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ६० हजार छ सय रुपैयाँ रहेको थियो ।

content ad p2

यस्तै आज चाँदीको भाउ भने बढेको छ । चाँदी आज तोलामा ३० रुपैयाँले बढेर एक हजार आठ सय ८५ रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको एक हजार आठ सय ५५ रुपैयाँ रहेको थियो ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily