Aadarsh-Daily

ट्याक्टरको ठक्करबाट बाराका एकजना मोटरसाईकल चालकको मृत्यु

ad-4p

बारामा ट्याक्टरको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।
जीतपुरसिमरा उपमहानगरपालिका-२४ हरपुर पुल नजिकै मोटरसाइकल र ट्याक्टर आपसमा ठोक्किँदा बाराको उपमहानगरपालिका-१६ मझौलिया टोलका ३१ वर्षीय विजयकुमार महतोको मृत्यु भएको छ ।

content ad p2
content left

प्रहरीका अनुसार ना ३ त ८४१९ नम्बरको ट्याक्टरले श्रीपुरबाट मिलन चोकतर्फ जाँदै गर्दा विपरीत दिशाबाट आइरहेको ना ६५ प ५५०५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा महत्तो गम्भीर घईएते हुनुभएको थियो ।

त्यपछि महत्तोलाई उपचारको लागी वीरगंजस्थित नेपाल मेडीसिटी ब्योधा अस्पतालमा ल्याउदा उपचारकै क्रममा मृत्यु भएको बारा प्रहरीले जनाएको हो । घटना पछी ट्याक्टर चालक फरार छन ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily