Aadarsh-Daily

बाख्राको मासुमा खसीको अण्डकोष टाँसेर बिक्री गरेको आरोपमा एकजना पक्राउ 

ad-4p

बाख्राका मासुमा खसीको अण्डकोष टाँसेर विक्री गर्दै गरेको वीरगंज – १३ बस्ने ४१ बर्षीय हारुन मियाँ अन्सारी पक्राउ परेका छन । उपभोक्ताहरुको गुनासो पछी सर्च अभियानमा खटिएको वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी टोलीले बाख्राका मासुमा खसीको अण्डकोष टाँसेर विक्री गर्दैका मियाँलाई आसमिन फ्रेस हाउसबाट पक्राउ गरेको हो ।

content ad p2
content left

प्रहरीले हारुन मियाँ अन्सारीसहित १५ किलोग्राम टाँसिएको मासु पनि नियन्त्रणमा लिएको जनाएको छ ।

मासुको कालो बजारी गरिरहेको आरोपमा अन्सारीविरुद्ध जिल्लाका प्रशासन कार्यालय पर्साबाट म्याद थप अनुमति लिई अनुसन्धान सुरु भएको प्रहरी प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily