Aadarsh-Daily

अफिमसहित बारामा एकजना पक्राउ

ad-4p

बारा प्रहरीले १ किलो ७५० ग्राम अफिमसहित एक जनालाई बारा अमलेखगंज प्रहरीले पक्राउ गरेको छ ।

content ad p2
content left

पक्राउ पर्नेमा जिल्ला मकवानपुर कैलाश गाउँपालिका वडा नम्बर ६ पकनी बस्ने २१ वर्षका रबिन्द्र मोक्तान रहेको छन् ।

इलाका प्रहरी कार्यालय अमलेखगंजले जीतपुरसिमरा उपमहा नगरपालिका वडा नम्बर २१ अमलेखगंज स्थित चोकमा चेकजाँच गर्दा हेटौंडाबाट बिरगंज जाँदै गरेको बा ६३ प८२६२ नम्बरको २२० सि .सि . पल्सर मोटरसाइकलको सिटमुनी लुकाएर लगी राखेको अफिम र मानिससहित पक्राउ गरी लागु औषध मुद्दा दर्ता गरी बारा जिल्ला अदालत कलैयाबाट १० दिन म्याद लिई थपअनुसन्धान भईरहेको बारा प्रहरीले जानकारी गराएको छन् ।

पल्सर मोटरसाइकलस भित्र १ किलो ७५० ग्राम अफिम र मोटरसाइकल मानिससहितको पक्राउ गरेको हो, बारा प्रहरीले बताएका छन् ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily