Aadarsh-Daily

धनुषामा एक सातादेखि हराएकी युवतीको शव घरभित्रै गाडिएको अवस्थामा फेला

ad-4p

धनुषाको लक्ष्मीनिया गाउँपालिका-७ बनिनियाकी २० वर्षीया अञ्जली यादवको शव घरभित्रै गाडिएको अवस्थामा फेला परेको छ।

content ad p2
content left

एक साताअघि हराएकी अञ्जलीको खोजीका क्रममा प्रहरीले शनिबार राति उनको घरभित्र गाडिएको अवस्थामा शव भेट्टाएको हो। प्रारम्भिक अनुसन्धानका अनुसार घटनामा संलग्न रहेको आशंकामा प्रहरीले केही व्यक्तिलाई नियन्त्रणमा लिएको छ।

घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा पठाइएको छ।

यस घटनाले स्थानीय क्षेत्रमा त्रास फैलिएको छ भने परिवारले दोषीलाई कडा कारबाहीको माग गरेका छन्।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily