Aadarsh-Daily

कुलमानकाे बर्खास्तीबारे प्रधानमन्त्री– ‘राष्ट्रसेवक कर्मचारीकाे गुणदाेष टिप्पणी गर्ने स्थल सदन हाेइन’

ad-4p

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रसेवक कर्मचारीकाे गुणदाेष टिप्पणी गर्ने स्थल सदन नभएकाे बताउनुभएकाे छ ।

content ad p2
content left

प्रतिनिधिसभाकाे आजकाे बैठकमा कुलमान घिसिङको बर्खास्ती प्रकरणबारे बोल्दै प्रधानमन्त्री ओलीले राष्ट्रसेवक कर्मचारीको गुणदोष टिप्पणी गर्ने स्थल सदन नभएको बताउनुभएकाे हाे । सामान्यतः विभागीय मन्त्रीले कर्मचारी सरुवा गर्ने, जगेडामा राख्ने, स्पष्टीकरण माग्ने, नसिहत चेतावनी दिने वा पदमुक्त गर्नेसम्मका काम गर्ने उहाँको भनाइ छ ।

प्रधानमन्त्री ओलीले घिसिङको विषय अदालत प्रवेश गरिसकेको भन्दै थप टिप्पणी नगर्ने बताउनुभयो ।

सम्बन्धित खबर

एमालेको राष्ट्रिय सभामा सचेतक बनिन् रोशनी मेचे

Aadarsh Daily

बहुदरमाई–८ मा रास्वपाको प्रथम वडा भेला सम्पन्न, ओम पाण्डे सर्वसम्मत सभापति चयन

Aadarsh Daily

आज मन्त्रिपरिषद् बैठक, बालेनले बोलाए सिंहदरबारमा

Aadarsh Daily