Aadarsh-Daily

मु.सु प्राविधिक मा.वि मा सम्मान, स्वागत र बिदाई कार्यक्रम सम्पन्न

ad-4p
content left

पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ८ रामनगरीमा रहेको मुखदेव सुशिला प्राविधिक माध्यमिक विद्यालयमा आज सम्मान , स्वागत र विदाई कार्यक्रम सम्पन्न भएको छ । कक्षा १२ का विद्यार्थीलाई विदाई संगै सम्मान गरिएको छ भने कक्षा ११ मा भर्ना हुन आएका विद्यार्थीहरुलाई स्वागत गरिएको विद्यालय प्रसाशनले जनाएको छ ।

content ad p2

विद्यालयका प्रधानाध्यापक लक्ष्मीकान्त प्रसाद साहको अध्यक्षता , विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मुखदेव प्रसादको प्रमुख आतिथ्यता र राष्ट्रिय वाणिज्य बैंकका पूर्ब म्यानेजर श्याम ठाकुरको विशिष्ठ आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा अभिभावक , लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily