Aadarsh-Daily

वीरगंजमा चट्याङ लागेर एक बालकको मृत्यु

ad-4p

चट्याङले लागेर वीरगन्जमा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका वडा नम्बर ३२ टेढा गाउँका भगन माझीका छोरा १५ वर्षीया शिवशंकर माझी रहेका छन् ।

content ad p2
content left

प्रहरीका अनुसार, शिवशंकर घरमा सुतिरहेका बेला बुधबार बिहान ४ बजेतिर अचानक चट्याङ परेको र त्यसपछि उनि सास फेर्न गाह्रो भएको भन्दै आँफै घरबाट निस्किएर १४÷१५ कदम हिडेपछि लडेर बहोश भएका थिए ।त्यसपछि आएका गाँउका स्वास्थ्यकर्मीले चेकजाँच गर्दा शिवशंकरको मृत्यु भइसकेको घोषणा गरेकोे प्रहरीले जनाएको छ ।

शिवशंकरको शव पोष्टमार्टमका लागि वीरगन्जको नारायणी अस्पतालमा राखिएको प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिए ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily