Aadarsh-Daily

नेपाल डब्लूएचओको कार्यकारी सदस्यमा सर्वसम्मत निर्वाचित

ad-4p
content left

नेपाल विश्व स्वास्थ्य सङ्गठन (एब्लूएचओ) को कार्यकारी सदस्यमा सर्वसम्मत निर्वाचित भएको छ । स्विजरल्यान्डको जेनेभामा चलिरहेको सङ्गठनको ७८ औं महासभाका क्रममा नेपाल दक्षिणपूर्वी एशिया क्षेत्रबाट सदस्यमा सर्वसम्मत भएको हो ।

content ad p2

योसँगै नेपाल अबको तीन वर्ष सङ्गठनको कार्यकारी समितिमा रहनेछ । यो नेपालका लागि अवसर भएको र स्वास्थ्य सेवा सुधारमा आफ्ना असल स्वास्थ्य अभ्यासको प्रसार अनि विश्वका असल अभ्यासको अनुकरण गर्न सक्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले उल्लेख गर्नुभएको छ ।

सम्बन्धित खबर

धोबिनीमा वृद्धाको हत्या र डाँका प्रकरणमा तीन जना पक्राउ

Aadarsh Daily

पूर्वप्रधानन्यायाधीश जबरा आफन्तको जिम्मा लगाइए

Aadarsh Daily

लालबकैया नदीमा बेपत्ता युवकको शव २७ घण्टापछि भेटियो

Aadarsh Daily