Aadarsh-Daily

स्टार्टअपलाई ३% ब्याजमा ऋण, ७३ करोड विनियोजन

ad-4p
content left

सरकारले नवप्रवर्तन र उद्यमशीलता प्रवर्द्धन गर्न स्टार्टअप व्यवसायीलाई ३ प्रतिशत ब्याजदरमा ऋण दिने व्यवस्था गर्दै ७३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै सीप विकासदेखि बजार पहुँचसम्मका पक्षमा सहुलियतपूर्ण कर्जा कार्यक्रम विस्तार गरिएको जानकारी दिनुभयो। सरकारले जेनजी पुस्तालाई उद्यमशील बनाउँदै इन्क्युबेसन सेन्टर सञ्चालन र साना उद्योगको ब्राण्डिङ तथा इन्डस्ट्रि फोर कार्यक्रम पनि अघि बढाउने बताएको छ।

content ad p2

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily