Aadarsh-Daily

पटेर्वा सुगौलीमा वृक्षारोपण कार्यक्रम सम्पन्न

ad-4p

पर्सा जिल्लाको पटेर्वा सुगौलीस्थित इलाका प्रहरी कार्यालयमा आज वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। वातावरण संरक्षण तथा हरियाली प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा विभिन्न प्रजातिका बोटबिरुवा रोपिएको हो।

content ad p2
content left

कार्यालय प्रमुख प्रहरी निरीक्षक प्रकाश थापाको नेतृत्वमा सम्पन्न उक्त कार्यक्रममा कार्यालय परिसरभित्र वृक्षारोपण गरिएको थियो। कार्यक्रममा प्रहरी कार्यालयमा कार्यरत कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो।

प्रहरी निरीक्षक थापाले यस्ता कार्यक्रमहरूले वातावरणीय सन्तुलन कायम राख्न सहयोग पुर्‍याउने बताए। सहभागीहरूले पनि यस्ता सकारात्मक कार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन्।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily