Aadarsh-Daily

जलेश्वर कारागारमा पुर्पक्षमा रहेका ६० वर्षीय कैदीबन्दीको उपचारकै क्रममा मृत्यु

ad-4p

महोत्तरीको जलेश्वर कारागारमा पुर्पक्षमा रहेका एक कैदीबन्दीको उपचारकै क्रममा मृत्यु भएको छ।

content ad p2
content left

मृत्यु हुनेमा गौशाला नगरपालिका–५ घर भई हाल बर्दिबास नगरपालिका–१४ शुभम बस्ती टोलमा डेरा गरी बस्ने ६० वर्षीय राजकिशोर साह रहेका छन्।

शनिबार राति अचानक बेहोस भएका साहलाई तत्कालै प्रादेशिक अस्पताल जलेश्वर पुर्‍याइएको थियो। तर उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला कारागार महोत्तरीका प्रमुख अशोककुमार क्षेत्रीले जानकारी दिए।

उनको शवलाई पोस्टमार्टमका लागि अस्पतालमै राखिएको छ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily