Aadarsh-Daily

नेपाल र बङ्गलादेशबीचको पहिलो मैत्रीपूर्ण खेल बराबरीमा टुंगियो

ad-4p

नेपाल र बङ्गलादेशबीचको पहिलो मैत्रीपूर्ण फुटबल खेल बराबरीमा टुंगिएको छ। काठमाण्डौको दशरथ रङ्गशालामा भएको खेलमा दुवै टोलीले गोल गर्न नसकेपछि खेल गोलरहित बराबरीमा सकिएको हो।

content ad p2
content left

अब दुबै टोलीबीच अर्को मैत्रीपूर्ण खेल पर्सि मंगलबार हुने भएको छ। सो खेलको विजेता टोलीले ट्रफी र पदक प्राप्त गर्नेछ।

खेल हेर्न प्रवेश शुल्क सामान्य पारापिटका लागि पाँच सय र भीआईपी पारापिटका लागि एक हजार रुपैयाँ तोकिएको आयोजकले जनाएको छ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily