Aadarsh-Daily

खानेपानीमन्त्री प्रदीप यादवको राजीनामा

ad-4p
content left

खानेपानीमन्त्री प्रदीप यादवले पदबाट राजीनामा दिनुभएको छ। जेनजी युवाको आन्दोलनका क्रममा १९ जनाको मृत्यु भएपछि सरकारमा बस्न उपयुक्त नहुने भन्दै उहाँले राजीनामा दिनुभएको हो।

content ad p2

यादवले सामाजिक सञ्जालमार्फत आफूले आन्दोलनको समर्थन र दमनको विरोधस्वरूप राजीनामा दिएको जानकारी दिनुभएको छ। उहाँले संयमता अपनाउन र युवा पुस्तालाई सहि मार्गदर्शन गर्न सबैसँग अपिल समेत गर्नुभएको छ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily