Aadarsh-Daily

लोैकही बाट ठूलो परिणाममा विस्फोटक पदार्थ पटका बरामद

ad-4p

सशस्त्र प्रहरीले लाैकही सीमा नाकाबाट ठूलो मात्रामा बिस्फोटक पदार्थ पटाका बरामद गरेको छ ।

content ad p2
content left

आइतबार बिहान सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट लोैकहीबाट सशस्त्र प्रहरी निरीक्षक मानिस कुमार कटुवालको नेतृत्वमा खटिएको टोलीले ३ लाख मुल्य बराबरको विष्फोटक पदार्थ बरामद गरेको हो ।

भारतबाट भन्सार छलेर दैनिक रुपमा नेपालतर्फ भित्र्याउँदै गरेको अवस्थामा बरामद गरिएका अवैध विष्फोटक पदार्थलाई सशस्त्र प्रहरी बल नेपाल हरिपुर गुल्मका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक केदार जङ्ग थापा र कोशी गाउँपालिका-१ का वडा अध्यक्ष सोभित यादवको रोहवरमा नस्ट गरिएको हो ।

सशस्त्र प्रहरीका अनुसार तिहार पर्व नजिकिँदै गर्दा सीमा क्षेत्र हुँदै नेपाल भित्रिने अवैध पटका, आतसबाजी र प्रतिबन्धित वस्तुहरूको नियन्त्रणका लागि चेकजाँच कडाइ गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

सरकारको कदमको चर्को आलोचना, सांसदहरूसँग सभापति लामिछानेको परामर्श

Aadarsh Daily

आज ४ बजेदेखि तीव्र हावाहुरी, भोलि बिहानसम्म असर

Aadarsh Daily

गाउँ–टोलसम्म पुग्ने लक्ष्यसहित पर्सामा कांग्रेसको ‘जरा अभियान’ शुभारम्भ

Aadarsh Daily