Aadarsh-Daily

गाईघाटमा ७ वटा सवारी साधन ठोकिए, घाइते उद्धार

ad-4p

मुग्लिन–नारायणघाट सडकखण्डअन्तर्गत चितवनको गाईघाट क्षेत्रमा आज बिहान ७:३० बजेतिर ७ वटा सवारी साधन ठोक्किएका छन्।

content ad p2
content left

समाचारअनुसार एक ट्रकले यात्रु बसलाई ठक्कर दिँदा त्यसपछि पछाडि रहेका अन्य गाडीहरू आपसमा ठोक्किएका थिए।

दुर्घटनामा परेकाहरूको उपचारका लागि भरतपुर, चितवन लैजाँदै गरेको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी डीएसपी रविन्द्र खनालले बताए। घाइतेहरूको संख्या हालसम्म निश्चित भने नभएको छ।

चितवन प्रहरीले क्षतिको थप विवरणहरु संकलन गरिरहेको छ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily