Aadarsh-Daily

जनकपुरमा निजी अस्पतालका स्वास्थ्यकर्मीको आन्दोलन तेस्रो दिन, सिक्स–लेन सडक अवरुद्ध

ad-4p

जनकपुर–ढल्केवर सडक अवरुद्ध गर्दै स्वास्थ्यकर्मीले मंगलबार तेस्रो दिन पनि आन्दोलन जारी राखेका छन्। रामानन्द चोकस्थित ‘सिक्स–लेन’ सडकमा गरिएको प्रदर्शनमा निजी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी सहभागी थिए।

content ad p2
content left

नेपाल सरकारले तोकेको मापदण्डअनुसारको तलब, स्वास्थ्यकर्मीका परिवारजनको निःशुल्क उपचार, सुरक्षा र बिमा सुविधा लगायत सात बुँदे माग राख्दै उनीहरूले आन्दोलन चर्काएका हुन्।

स्वास्थ्यकर्मी रामविनय ठाकुरका अनुसार मन्त्रालय र प्रशासनलाई बारम्बार ध्यानाकर्षण गराउँदासमेत ठोस कदम नउठेकाले सडकमा उत्रिनु परेको हो।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily