Aadarsh-Daily

नहरमा डुबेर बाराकी एक महिको मृत्यु

ad-4p

बाराको कलैया उपमहानगरपालिका–२७ मा सिँचाइ नहरमा डुबेर स्थानीय ५० वर्षीया इन्दु देवी कोइरीको मृत्यु भएको छ ।

content ad p2
content left

घरबाट निस्किएर केही समय नफर्किएपछि परिवारले खोजतलास सुरु गरेका थिए । उनकाे शव सिँचाइ नहरमा फेला परेपछि स्थानीयले प्रहरीलाई जानकारी दिएका थिए ।

वडा अध्यक्ष अशोक कुमार तिवारीका अनुसार घटनाबारे जिल्ला प्रहरी कार्यालय बाराले थप अनुसन्धान अघि बढाएको छ ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily