Aadarsh-Daily

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा ‘गोल्ड कार्ड’ भिसा सार्वजनिक

ad-4p

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ ‘गोल्ड कार्ड’ आप्रवासन भिसा सार्वजनिक गरेका छन्, जसका लागि कम्तीमा १० लाख अमेरिकी डलर भुक्तान गर्ने विदेशी नागरिकले अमेरिकामा आप्रवेशन सुविधा प्राप्त गर्नेछन्।

content ad p2
content left

ट्रम्पले हिजो आफ्नाे सामाजिक सञ्जाल ट्रुथ सोशल मार्फत गोल्ड कार्ड योग्य व्यक्तिहरूका लागि अमेरिकामा प्रवेशको सहज र द्रुत मार्ग रहेको उल्लेख गरेका छन्।

यसै वर्षको शुरूआतमा नै गोल्ड कार्ड कार्यक्रम घोषणा गरिएको थियो। आधिकारिक वेबसाइटमा उल्लिखित विवरण अनुसार यो भिसा अमेरिकालाई आर्थिक, प्रविधि, नवप्रवर्तन वा रणनीतिक क्षेत्रका दृष्टिले महत्वपूर्ण योगदान पुर्यायउन सक्ने व्यक्तिहरूलाई लक्षित गरिएको छ।

गोल्ड कार्ड भिसालाई अमेरिकी आप्रवासन नीतिमा ठूलो परिवर्तनका रूपमा हेरिएको छ।

सम्बन्धित खबर

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily

छोटी भन्सार कार्यालय खारेज हुँदा सीमावर्ती क्षेत्रका बासिन्दा मारमा

Aadarsh Daily

सर्वोच्चको आदेशपछि विद्यार्थी संगठन खारेज प्रक्रिया स्थगित

Aadarsh Daily