Aadarsh-Daily

पर्सा–२ मा चुनावी सरगर्मी, रिमा यादवको झावराहामा घरदैलो

ad-4p

पर्सा : नेकपा एमाले पर्सा निर्वाचन क्षेत्र नम्बर–२ की उम्मेदवार रिमा कुमारी यादवले पर्सागढी नगरपालिका वडा नम्बर–३ झावराहामा घरदैलो कार्यक्रम सञ्चालन गरेकी छन्।

content ad p2
content left

आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै गरिएको घरदैलो कार्यक्रममा उम्मेदवार यादवले मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै आफ्नो राजनीतिक एजेन्डा, विकास योजना तथा एमालेको नीति–कार्यक्रमबारे जानकारी गराएकी थिइन्। उनले स्थानीय समस्या सुन्दै समाधानका लागि संसद्मा सशक्त आवाज उठाउने प्रतिबद्धता व्यक्त गरिन्।

घरदैलो कार्यक्रममा स्थानीय पार्टी नेता–कार्यकर्ता, महिला तथा युवाको उल्लेखनीय सहभागिता रहेको थियो। स्थानीयवासीले शिक्षा, स्वास्थ्य, सडक तथा रोजगारीलाई प्राथमिकतामा राख्दै आफ्ना माग र सुझाव उम्मेदवारसमक्ष राखेका थिए।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily