Aadarsh-Daily

निर्वाचन आयोगले राष्ट्रपतिसमक्ष बुझायो मतपरिणाम प्रतिवेदन, नयाँ सरकार गठनको बाटो खुल्यो

ad-4p

काठमाडौं । निर्वाचन आयोग ले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष निर्वाचनको मतपरिणामसहितको प्रतिवेदन पेस गरेको छ ।

content ad p2
content left

बिहीबार आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, आयुक्तहरू डा. जानकीकुमारी तुलाधरसगुनशम्शेर जबरा तथा आयोगका सचिव कृष्णबहादुर राउत सहितको टोलीले राष्ट्रपति कार्यालय पुगेर प्रतिवेदन बुझाएका हुन् ।

आयोगले प्रतिवेदन बुझाएसँगै संसद् अधिवेशन आह्वान गर्ने र नयाँ सरकार गठन प्रक्रिया अघि बढ्ने बाटो खुलेको छ ।

प्रतिवेदन अध्ययनपछि राष्ट्रपति पौडेलले संवैधानिक प्रक्रिया अनुसार आगामी कदम चाल्ने अपेक्षा गरिएको छ ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily