Aadarsh-Daily

जनकपुरमा नगर प्रहरीद्वारा व्यवसायीमाथि कुटपिट

ad-4p

जनकपुर । जनकपुरधामा नगरप्रहरीले फुटपाथ खाली गराउे क्रममा व्यवासायीहरुमाथि कुटपिट गरेका छन् । जनपुरधामको शकरबारी बजार स्थित फुटपाथ खाली गराउन दिउँसो १ः३० बजे गाडीसहित पुगेका नगरप्रहरीले पसल अघि बसिरहेका व्यवसायीमाथि कुटपिट गरेका हुन् ।

content ad p2
content left

स्थानीय व्यवसायी देवनारायण शर्मा, निरज ठाकुर र देवनारायण शर्मालाई कुटपिट गरेको उनीहरुले बताएका हुन् ।

आक्रोशित स्थानीयले प्रतिवाद गर्न खोजेपछि नगरप्रहरी भागेका थिए ।
गुण्डा शैलीमा कुटपिट गरेके भन्दै स्थानीय व्यवसायीहरुले कारबाहीको माग गर्दै केहीबेर सडक अवरुद्ध गरेका थिए ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily