Aadarsh-Daily

बारामा १२ वर्षीय बालिका बलात्कृत,

ad-4p

वीरगञ्ज । बारामा १२ वर्षीय एक बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

content ad p2

जिल्लाको महागढीमाई नगरपालिका – २ का ३० वर्षीय अकाश मण्डललाई प्रहरीले शनिवार पक्राउ गरेको हो ।

content left

पीडित बालिकाका अभिभावकले दिएको किटानी जाहेरीका आधारमा मण्डललाई शनिवार पक्राउ गरिएको बाराका प्रहरी उपरीक्षक (एसपी) सुरेश काफ्लेले बताए । पीडित बालिकाको शनिवार नै कलैयास्थित प्रादेशिक अस्पतालमा स्वास्थ्य परीक्षण गराइएको जानकारी उनले जानकारी पनि दिए ।

पक्राउ परेका मण्डललाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान अगाडि बढाइएको एसपी काफ्लेले बताए ।

एसपी काफ्लेका अनुसार प्रहरीमा परेको उजुरीमा मण्डलले बालिकालाई विभिन्न प्रलोभनमा पारेर पटक जबरजस्ती करणी गरेका उल्लेख छ ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily