Aadarsh-Daily

प्रसौनी भाठ्ठमा गाउँपालिका स्तरीय खेलकुद प्रतियोगिता सम्पन्न

ad-4p

वीरगञ्ज २५ माघ
विन्दवासिनी गाउँपालिका द्वारा आयोजित विद्यालय स्तरीय खेलकुद प्रतियोगितामा पालिका भरिका १४ पाटा सामुदायिक विद्यालयको सहभागिता रहेको थियो।
अहमदिया संघ नेपाल द्वारा सञ्चालित विन्दवासिनी गाउँपालिका को वडा नं ५ स्थित सार्वजनिक शैक्षिक गठ्ठी श्री मसरूर पब्लिक आवारभुत विद्यालय गरि १५ वटाको खेलामा सहभागि भएका थिए।

content ad p2
content left

यस प्रतियोगीतामा Cory Jup, भोलिवल, बैडमिन्टन, दोडे, स्कडिए, म्युजिकल चेचर, विस्कुट रेस चम्चा चम्चा गुच्चा जस्ता रोमान्चक खेलहरु भएका थिए।

यस प्रतियोगितामा सहभागिता भएका मध्ये प्र. वि तहमा प्रथम पुरस्कार र मा.वि तहमा तेस्रो स्थान हासिल गरेका श्री मसरूर पब्लिक आवारभुत विधालयलाई प्रशंशा गर्दै प्रधानध्यापक साजाद हुसेन गद्दीलाई गाउँपालिका अध्यक्ष प्रमोद तिवारी , प्रमुख प्रशासकीय अधिकृत राकेश ओझाले र गाउँपालिका शिक्षा प्रमुख कपिल लामिछाने बाट संयुक्त रुपमा पुरस्कार वितरण गरिएको थियो
।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily