Aadarsh-Daily

आजको मौसम सामान्य, भोलि एक/दुुई ठाउँमा पानी पर्न सक्ने

ad-4p

काठमाण्डाै । आज देशभर पानी पर्ने सम्भावना नरहेको मौसमविद्ले बताएका छन् ।

content ad p2
content left

आज कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी क्षेत्रको मौसम आंशिक बदली रहे पनि पानी पर्ने सम्भावना भने नरहेको मौसमविद् प्रतिभा मानन्धरले बताउनु भयो । देशका अरु ठाउँको मौसम सामान्यतया सफा रहने उहाँले बताउनु भयो ।

भोलि आइतवार भने पश्चिमी वायुको आंशिक प्रभावका कारण कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी एक/दुुई ठाउँमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महशाखाले जनाएको छ ।महाशाखाका अनुसार तत्काल देशभर ठूलो वर्षाको सम्भावना भने छैन ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily