Aadarsh-Daily

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदमा रहेका पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाए

ad-4p

बीरगंज । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदमा रहेका पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएका छन् ।

content ad p2
content left

बैठक दिउँसो तीन बजे देउवा निवास बूढानीलकण्ठमा बस्नेछ ।

संसदमा कांग्रेसले कस्तो भूमिका निभाउने भन्ने बारेमा बैठकमा छलफल हुने कांग्रेसले जनाएको छ ।

सत्ता गठबन्धन परिवर्तन भएपछि सक्रिय भएका सभापति देउवाले पटकपटक बैठक र छलफल गरिरहेका छन् ।

सम्बन्धित खबर

७ हजार ७०० प्रतिनिधिसहित कांग्रेसको १५औँ महाधिवेशन खुलामञ्चमा सुरु

Aadarsh Daily

भोटेकोशी बाढीपीडित परिवारलाई वीरगन्ज युवा समाजको राहत

Aadarsh Daily

नेशनल मेडिकल कलेजमाथिको आरोपमा निजी मेडिकल कलेज एसोसिएसनको ध्यानाकर्षण

Aadarsh Daily