Aadarsh-Daily

कुर्मी सशक्तीकरण मञ्च पर्साकाे जिल्ला अधिवेशन सम्पन ।

ad-4p

बीरगंज । कुर्मी सशक्तीकरण मञ्च पर्साकाे अध्यक्षमा दीपक कुमार पटेल चयन भएका छन्।वीरगन्जमा शनिबार सम्पन्न मञ्चकाे जिल्ला अधिवेशनले पटेलकाे अध्यक्षतामा नयाँ जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेकाे हाे।

content ad p2
content left

मञ्चको बरिष्ठ उपाध्यक्षमा खेमराज कुर्मी,उपाध्यक्षमा लाल बाबू कुर्मी र सन्तोष कुमार पटेल,सचिवमादेवप्रकाशपटेल,सहसचिवमा दिपेन्द्र सिंह पटेल र माया निधि पटेल तथा काेषाध्यक्षमा राजेश्वर प्रसाद कुर्मी र सहकाेषाध्यक्षमा हरेन्द्र पटेलपनि सर्वसम्मत चयन भएका छन्।

यसैगरी मञ्चको जिल्ला सदस्यमा विरेन्द्र पटेल,दशरथ प्रसाद कुर्मी,जितेन्द्र पटेल,अनिल कुर्मी ,अनिल पटेल,कन्हैया पटेल ,जयोन्द्र पटेल,राजेश पटेल ,नरेश पटेल,राजेश पटेल ,गोविन्द कुमार कुर्मी,विशाल पटेल ,मनोज पटेल,किशोरी प्रसाद कुर्मी,अनुरुद्र प्रसाद कुर्मी, विष्णु पटेल चयन भएका छन्।

मञ्चका निवर्तमान जिल्ला अध्यक्ष विशेश्वर प्रसाद कुर्मीकाे अध्यक्षता तथा सांसद बिना जैसवालकाे प्रमुख आतिथ्यता र प्रदेश सांसद श्याम पटेलकाे विशेष आतिथ्यतामा सम्पन्न जिल्ला अधिवेशनमा जिल्ला समन्वय समिति पर्साका उपसभापति पुरन पटेल ,रामनारायण कुर्मी,शिव शंकर पटेल,गजेन्द्र कुर्मी,हृदय नारायण कुर्मी,ब्रहमदेव राउत कुर्मी,राम नारायणकुर्मी,रामनारायण पटेल,बारा जिल्ला सचिव नरेश पटेल,शिव पटेल,जगरनाथ राउत कुर्मी,विरेन्द्र पटेल,श्याम पटेल,बाबुनन्द पटेल लगायतकोपनि सहभागीता थियाे ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily