Aadarsh-Daily

सशस्त्र प्रहरी बल पर्साद्वारा भन्सार छलीकोसमान सहित २ जना नियन्त्रणमा

ad-4p

वीरगञ्ज ।  जिल्ला पर्सा बिन्दवासिनी गाउपालिका वडा नम्बर ३ झौवा नाकाबाट सशस्त्र प्रहरी बल पर्साद्वारा भन्सार छलीका कपडा नियन्त्रणमा लिएको छ ।

content ad p2
content left

सुचनाको आधारमा सशस्त्र प्रहरीबल पर्सा गणबाट गाडी मोबाईल टोलिले भारतबाट अबैध रुपमा चोरी पैठारी गरी बी.आर २२ एस ५९५६ र बी. आर २२ एस २८५९ नम्बरको भारतीय मोटर साईकलमाहरुमा लोड गरी नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा कपडा र मोटर साईकललाई नियन्त्रणमा हो ।

जिल्ला पर्सा बहुदरमाई नगरपालिका बस्ने तस्करी कार्यमा संलग्न २ जनालाई पनि नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालय पर्सामा बुझाएको छ  । मोटर साईकल २ लाख र कपडा २ लाख २५ हजार गरि जम्मा मूल्य ४ लाख २५ हजार बराबरको रहेको सशस्त्र प्रहरी बल पर्साले जनाएको छ ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily