
वीरगंज । पर्साकाे बीरगंजमहानगरपालिका वडा नं.११ अन्तर्गत रहेको श्री नेपाल रास्ट्रिय बिधापिठ माध्यमिक बिधयालयमा सिद्धार्थ बैंक लि.मुर्ली शाखाको आयाेजनामा “ GLOBAL MONEY WEEK “ कार्यक्रम सम्पन्न भएको छ ।
सिद्धार्थ बैंक लि.मुर्लीका शाखा प्रबन्धक भरत पौडेलले हाम्रो समाज मा पैसा बचत गर्नु को साटो खर्च गर्ने सन्स्कार दिन्हु बढदै गैरहेको ले यस परम्परा लाइ रोकि खर्च हैन बचत गर्ने बानि नबसाले सम्म हाम्रो समाज अगाडि नबढने बताउनु भएको छ्।
सिद्धार्थ बैंक लि.मुर्लीका शाखा प्रबन्धक भरत पौडेलकाे अध्यक्षतामा भएको “ GLOBAL MONEY WEEK “ कार्यक्रममा श्री नेपाल रास्ट्रिय बिधापिठ माध्यमिक बिधयालयका प्र.अ अनिल कुमार बर्नावल तथा सिद्धार्थ बैंकका सम्पूर्ण कर्मचारी तथा बिधार्थी , शिक्षक

लगायतका उपस्थिती रहेकाे थियाे ।



