Aadarsh-Daily

नेपाली राजनीतिमा छट्टुहरू हाबी भएको टिप्पणी : गगनकुमार थापा

ad-4p

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली राजनीतिमा छट्टुहरू हाबी भएको टिप्पणी गरेका छन् ।

content ad p2
content left

मंगलबार काठमाडौंमा कांग्रेस नेता नवीन्द्रराज जोशीको स्मृतिमा आयोजित कार्यक्रममा उनले राजनीतिमा छट्टुहरुको आयु धेरै नहुने बताए ।

‘छटुटुहरु त के हुन्छ भने आउँछ लटर पटर पार्छ झुक्याउँछ, यसो रंगरोगन गर्छ, जान्छ । हामीलाई छुट्टुहरु होइन, धैर्यता भएको मान्छे चाहिन्छ । गति र मति दुबै भएको मान्छे चाहिन्छ’, उनले भने ।

नेपाली कांग्रेसले पार्टीभित्रको समस्या समाधान नगर्दा उत्तेजनाको राजनीति गर्नेहरुले युवाहरुलाई प्रभावित पार्ने खतरा बढेको महामन्त्री थापाले बताए ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily