Aadarsh-Daily

बयोधा र प्रभु हस्पिटलमा महानगरको अनुगमन, कुनै त्रुटि नभेटिएको समितीको कथन

ad-4p
content left

वीरगन्ज महानगरको अनुगमन समितिले अनुगमन कार्यलाई निरन्तरता दिएको छ । समितीले मंगलबारपनि वीरगन्जका दुई वटा नीजि अस्पतालमा अनुगमन गरेको छ । समितिले आज वीरगन्जकोे नारायणी बयोधा मेडिसिटिी अस्पताल र प्रभु हस्पिटलमा अनुगमन गरेको हो ।अनुगमनको क्रममा दुवै अस्पतालमा कुनै त्रुटि नभेटिएको समितिले जनाएको छ । सो अवसरमा महानगरका अधिकृत विपीन कुमारलाल दास, समितिका सदस्य कन्हैया ठाकुर, जिल्ला प्रशासन कार्यालय पर्साका प्रतिनिधी ब्रम्हदेव यादव , प्रहरी सहायक निरीक्षक बृजकिशोर यादव लगायतकोपनि सहभागीता थियो ।

content ad p2

सम्बन्धित खबर

एमालेको राष्ट्रिय सभामा सचेतक बनिन् रोशनी मेचे

Aadarsh Daily

बहुदरमाई–८ मा रास्वपाको प्रथम वडा भेला सम्पन्न, ओम पाण्डे सर्वसम्मत सभापति चयन

Aadarsh Daily

आज मन्त्रिपरिषद् बैठक, बालेनले बोलाए सिंहदरबारमा

Aadarsh Daily