Aadarsh-Daily

माेटरसाइकल दुर्घटना हुदाँ श्रीमान्-श्रीमतीको मृत्युु

ad-4p

महोत्तरी । महोत्तरीको बर्दिबासमा साेमबार दिउँसाे मोटरसाइकल दुर्घटना हुँदा एक दम्पतीको मृत्यु भएको छ ।

content ad p2
content left

मृत्यु हुनेमा सर्लाहीकाे ईश्वरपुर नगरपालिका वडा नम्बर ५ घर भएका मोटरसाइकल चालक ३५ बर्षीय मनोज चौधरी र मोटरसाइकलमा सवार उनकै श्रीमती २४ बर्षीया शिवानी चौधरी रहेकाे प्रहरीले जनाएको छ ।

बर्दिबास नगरपालिका वडा नम्बर ३ कालापानी जंगलस्थित सडकमा बा प्र ०२-०४३ प ७१८४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परेको थियो । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूलाई उपचारको लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

एमालेको राष्ट्रिय सभामा सचेतक बनिन् रोशनी मेचे

Aadarsh Daily

बहुदरमाई–८ मा रास्वपाको प्रथम वडा भेला सम्पन्न, ओम पाण्डे सर्वसम्मत सभापति चयन

Aadarsh Daily

आज मन्त्रिपरिषद् बैठक, बालेनले बोलाए सिंहदरबारमा

Aadarsh Daily