Aadarsh-Daily

सशस्त्र प्रहरी बल नेपाल मधेश प्रदेशका डिआईजी शाहसहित १६ जनाको सरुवा

ad-4p

वीरगञ्ज । सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनीका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआईजी) दीपेन्द्र शाहको सरुवा भएको छ । डिआईजी शाहसहित सशस्त्र प्रहरी बलका १६ जना नायब महानिरीक्षक (डीआईजी)हरुको सरुवा भएको हो ।

content ad p2

छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीका डिआईजी शाहको सशस्त्र प्रहरी बल नेपाल प्रहरी कार्यालय मानवश्रोत बिभागमा सरुवा भएको छ । छिन्नमस्ता बाहिनी मुख्यालयमा कालीदास धौबजी आउने भएका छन् ।

content left

उनी सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ मुक्तीनाथ बाहिनी मुख्यालय कास्कीबाट सरुवा भएर आउन लागेका हुन् । यस्तै गृहमन्त्रीस्तरीय निर्णयअनुसार कार्य विभागमा रहेका डीआईजी कमल गिरीको सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानमा सरुवा भएको छ ।

सम्बन्धित खबर

७ हजार ७०० प्रतिनिधिसहित कांग्रेसको १५औँ महाधिवेशन खुलामञ्चमा सुरु

Aadarsh Daily

भोटेकोशी बाढीपीडित परिवारलाई वीरगन्ज युवा समाजको राहत

Aadarsh Daily

नेशनल मेडिकल कलेजमाथिको आरोपमा निजी मेडिकल कलेज एसोसिएसनको ध्यानाकर्षण

Aadarsh Daily