Aadarsh-Daily

वीरगञ्जको गीतामन्दिरकाे साैन्दर्यकरणका लागि सटरहरू डाेजर लगाएर भत्काउँदै वीरगञ्ज महानगर

ad-4p
content left

वीरगञ्जको गीतामन्दिरकाे साैन्दर्यकरणका लागि मन्दिर जग्गा कब्जा गरेर बनाइएका व्यपारिक सटरहरू डाेजर लगाएर भत्काउँदै वीरगञ्ज महानगरकाे टाेली । वर्षौँदेखि केही व्यक्तिहरूले मन्दिर अगाडिको अवैध संरचना बनाएर सटर मार्फत मासिक लाखौँ रकम उठाउँदै आइरहेको स्थानीयहरूको भनाई छ ।

content ad p2

सम्बन्धित खबर

७ हजार ७०० प्रतिनिधिसहित कांग्रेसको १५औँ महाधिवेशन खुलामञ्चमा सुरु

Aadarsh Daily

भोटेकोशी बाढीपीडित परिवारलाई वीरगन्ज युवा समाजको राहत

Aadarsh Daily

नेशनल मेडिकल कलेजमाथिको आरोपमा निजी मेडिकल कलेज एसोसिएसनको ध्यानाकर्षण

Aadarsh Daily