Aadarsh-Daily

हेल्प टूगेदर फाउन्डेसन संस्थाद्वारा वीरगन्जको घण्टाघर चौकमा निःशुल्क आँखा तथा दाँत जाँच शिविर कार्यक्रम सम्पन्न

ad-4p

वीरगन्ज । रामनिवास पटेल । हेल्प टूगेदर फाउन्डेसन संस्थाद्वारा वीरगन्जको घण्टाघर चौकमा निःशुल्क आँखा तथा दाँत जाँच शिविर कार्यक्रम सम्पन्न भएको छ । वीरगन्जको घण्टाघर चोकमा शनिबार आयोजित निःशुल्क स्वास्थ्य शिविरमा १०३ जनाले लाभ लिएका छन् ।

content ad p2
content left

हेल्प टुगेदर फाउन्डेशनको आयोजनामा भएको आँखा तथा दाँत जाँच शिविरमा महिला र पुरुष गरी १०३ जनाले लाभ लिएका हुन् । शिविरमा वीरगन्ज सामुदायिक आँखा अस्पतालका स्वास्थ्यकर्मीले स्वास्थ्य जाँच गरेका थिए । यस्तै शिविरमा निःशुुल्क औषधि पनि वितरण गरिएको थियो ।

ऋषु कुमार बर्माको अध्यक्षतामा भएको शिविरमा पर्साका प्रहरी उपरीक्षक कुमोध ढुंगेल, वीरगन्ज सामुदायिक अस्पतालका सञ्चालक महेशसिंह धामी, हरिन्द्र साह,अखिलेश साह ,ओम बर्णवाल ,विनित कुमार बर्मा,आशिष रौनियार,आँचल यादव,प्रिया साह,अनन्या यादव,नेहा साह लगायतकोपनि सहभागीता रहेको थियो ।

सम्बन्धित खबर

नेशनल मेडिकल कलेजमाथिको आरोपमा निजी मेडिकल कलेज एसोसिएसनको ध्यानाकर्षण

Aadarsh Daily

पचरौतामा केराउ बरामद , परिमाणबारे फरक–फरक दाबी

Aadarsh Daily

सदन नबसे पनि मधेश प्रदेश सांसदलाई मासिक लाखौँ तलबभत्ता

Aadarsh Daily